काठमाडौं। नेपालमा थप ८७१ जना कोरोना भाइरसबाट संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टाभित्र उनीहरू कोरोनामुक्त भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। यो कूल संक्रमित संख्याको ७१.१ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमित थपिएका छन्।
" />

">
थप ८७१ जनाले जिते कोरोना, निको हुनेको संख्या ४३ हजार ८२० पुग्यो: Dekhapadhi
पछिल्लो २४ घण्टाभित्र थप ८७१ जना कोरोना भाइरसबाट संक्रमित निको भएका छन्।
थप ८७१ जनाले जिते कोरोना, निको हुनेको संख्या ४३ हजार ८२० पुग्यो
<p style="text-align: justify;">काठमाडौं। नेपालमा थप ८७१ जना कोरोना भाइरसबाट संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टाभित्र उनीहरू कोरोनामुक्त भएका हुन्।<br />
<br />
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। यो कूल संक्रमित संख्याको ७१.१ प्रतिशत भएको मन्त्रालयले जनाएको छ। </p>
<p style="text-align: justify;">नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमित थपिएका छन्। </p>