काठमाडौं। काठमाडौं उपत्यकाका थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७३ जनामा कोरोना पोजिटिभ देखिएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकाका थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७३ जनामा कोरोना पोजिटिभ देखिएको छ।

"> काठमाडौं उपत्यकाका थप ८५९ जनामा संक्रमण पुष्टि: Dekhapadhi
काठमाडौं उपत्यकाका थप ८५९ जनामा संक्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकाका थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७३ जनामा कोरोना पोजिटिभ देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्