बैतडी। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह अनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ। 

फरक पालिकाअनुसार नागरिकलाई हिजोदेखि फरकफरक बारमा सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। 

आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिनेछ भने मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने जनाइएको छ। रासस

" /> बैतडी। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह अनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ। 

फरक पालिकाअनुसार नागरिकलाई हिजोदेखि फरकफरक बारमा सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। 

आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिनेछ भने मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने जनाइएको छ। रासस

"> बैतडी प्रशासनमा बार अनुसारको सेवा : Dekhapadhi
बैतडी प्रशासनमा बार अनुसारको सेवा  <p style="text-align: justify;">बैतडी। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह अनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ।&nbsp;</p> <p style="text-align: justify;">फरक पालिकाअनुसार नागरिकलाई हिजोदेखि फरकफरक बारमा सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।&nbsp;</p> <p style="text-align: justify;">आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिनेछ भने मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्