गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमितसँगै मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो
<p>काठमाडौं। हालसम्म नेपालमा ५९ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३८३ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।</p>
<p>गत २४ घण्टामा मात्रै एक हजार २४६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ।</p>
<p>पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार २४३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ।</p>
<p><iframe height="480" src="https://drive.google.com/file/d/19noIFfOZyidR0Yf98Tkh-OB3x1Z3ABE8/preview" width="640"></iframe></p>
प्रतिक्रिया दिनुहोस्
