एक हजार २४६ नयाँ कोरोना संक्रमित थपिए
<p>काठमाडौं। नेपालमा एक हजार २४६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ६४१ जनाकाे पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ५९ हजार ५७३ पुगेकाे छ।</p>
<p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ भने ७ हजार ८८३ जना क्वारेन्टिनमा छन्।</p>
प्रतिक्रिया दिनुहोस्
