काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६१८ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार काठमाडौंमा ५०७ जनामा, भक्तपुरमा  ५० जनामा र ललितपुरमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौंमा कूल सङ्क्रमितको संख्या १४ हजार ३२९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ११ हजार ७४६ जना सङ्क्रमित छन्। ललितपुरमा १ हजार ३४७ र भक्तपुरमा १ हजार १८६ जना सङ्क्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशैभर भने एक हजार २४६ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६१८ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार काठमाडौंमा ५०७ जनामा, भक्तपुरमा  ५० जनामा र ललितपुरमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौंमा कूल सङ्क्रमितको संख्या १४ हजार ३२९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ११ हजार ७४६ जना सङ्क्रमित छन्। ललितपुरमा १ हजार ३४७ र भक्तपुरमा १ हजार १८६ जना सङ्क्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशैभर भने एक हजार २४६ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।

"> काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या चौध हजार तीन सय नाघ्यो: Dekhapadhi
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या चौध हजार तीन सय नाघ्यो <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६१८ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार काठमाडौंमा ५०७ जनामा, भक्तपुरमा&nbsp; ५० जनामा र ललितपुरमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">योसँगै काठमाडौंमा कूल सङ्क्रमितको संख्या १४ हजार ३२९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी काठमाडौंमा ११ हजार ७४६ जना सङ्क्रमित छन्। ललितपुरमा १ हजार ३४७&nbsp;र भक्तपुरमा १ हजार १८६ जना सङ्क्रमित पुगेका छन्।</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा देशैभर भने एक हजार २४६ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्