काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन ।

आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा बालुवाटारमा बोलाइएको बैठकमा अनुपस्थित भएका हुन्।

उनी आजैबाट होम आइसोलेसनमा बसेका छन्।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन ।

आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा बालुवाटारमा बोलाइएको बैठकमा अनुपस्थित भएका हुन्।

उनी आजैबाट होम आइसोलेसनमा बसेका छन्।

"> सचिवालयका एक कर्मचारीमा कोभिड-१९ देखिएपछि देउवा होम आइसोलेसनमा: Dekhapadhi
सचिवालयका एक कर्मचारीमा कोभिड-१९ देखिएपछि देउवा होम आइसोलेसनमा <p style="text-align: justify;">काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको विपद्&nbsp;व्यवस्थापन समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन ।</p> <p style="text-align: justify;">आफ्नो&nbsp;सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा बालुवाटारमा बोलाइएको बैठकमा अनुपस्थित भएका हुन्।</p> <p style="text-align: justify;">उनी आजैबाट होम आइसोलेसनमा बसेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्