कैलाली। जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले संयुक्त रूपमा प्रयोगशालाको उद्घाटन गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख लागतमा प्रयोगशाला स्थापना भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताईन्।
बैतडीमा परीक्षण शुरू भएसँगै डडेलधुरा र कैलालीमा स्वाब पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
" /> कैलाली। जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ।सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले संयुक्त रूपमा प्रयोगशालाको उद्घाटन गरेका हुन्।

">