काठमाडौं । कोरोना संक्रमणले विश्वका थुप्रै कुरा असहज बनाइदिएको छ।

मानिसका दैनन्दिन क्रियाकलाप, रोजगारी, घुमफिर, शिक्षा, व्यापार सबै चौपट हुने अवस्थामा पुगेको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण अत्यन्नै न्यून हुने बताएको छ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म संसारमा जति पनि कोरोना संक्रमित छन्, तिनमा २० वर्षभन्दा कम उमेरका बिरामीको संख्या १० प्रतिशतभन्दा पनि कम छ। र, कोरोनाका कारण मृत्यु हुने यो उमेर समूहका मानिस ०.२ प्रतिशत मात्रै छन्।

यो सन्दर्भको गम्भीर अध्ययन गर्न अझै बाँकी रहेको डब्ल्यूएचओले बताएको छ। तर, संसारकै अवस्था हेर्दा बालबालिकामा संक्रमण निकै कम छ। २० वर्षभन्दा कम उमेर र बालबालिकालाई यदि संक्रमण भएकै खण्डमा पनि मृत्युदर अत्यन्तै कम छ। (एजेन्सी)

" /> काठमाडौं । कोरोना संक्रमणले विश्वका थुप्रै कुरा असहज बनाइदिएको छ।

मानिसका दैनन्दिन क्रियाकलाप, रोजगारी, घुमफिर, शिक्षा, व्यापार सबै चौपट हुने अवस्थामा पुगेको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण अत्यन्नै न्यून हुने बताएको छ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म संसारमा जति पनि कोरोना संक्रमित छन्, तिनमा २० वर्षभन्दा कम उमेरका बिरामीको संख्या १० प्रतिशतभन्दा पनि कम छ। र, कोरोनाका कारण मृत्यु हुने यो उमेर समूहका मानिस ०.२ प्रतिशत मात्रै छन्।

यो सन्दर्भको गम्भीर अध्ययन गर्न अझै बाँकी रहेको डब्ल्यूएचओले बताएको छ। तर, संसारकै अवस्था हेर्दा बालबालिकामा संक्रमण निकै कम छ। २० वर्षभन्दा कम उमेर र बालबालिकालाई यदि संक्रमण भएकै खण्डमा पनि मृत्युदर अत्यन्तै कम छ। (एजेन्सी)

"> २० वर्षभन्दा कम उमेरका मानिसलाई कोरोना प्रभाव न्यून: Dekhapadhi
२० वर्षभन्दा कम उमेरका मानिसलाई कोरोना प्रभाव न्यून
काठमाडौं । कोरोना संक्रमणले विश्वका थुप्रै कुरा असहज बनाइदिएको छ।

मानिसका दैनन्दिन क्रियाकलाप, रोजगारी, घुमफिर, शिक्षा, व्यापार सबै चौपट हुने अवस्थामा पुगेको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण अत्यन्नै न्यून हुने बताएको छ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म संसारमा जति पनि कोरोना संक्रमित छन्, तिनमा २० वर्षभन्दा कम उमेरका बिरामीको संख्या १० प्रतिशतभन्दा पनि कम छ। र, कोरोनाका कारण मृत्यु हुने यो उमेर समूहका मानिस ०.२ प्रतिशत मात्रै छन्।

यो सन्दर्भको गम्भीर अध्ययन गर्न अझै बाँकी रहेको डब्ल्यूएचओले बताएको छ। तर, संसारकै अवस्था हेर्दा बालबालिकामा संक्रमण निकै कम छ। २० वर्षभन्दा कम उमेर र बालबालिकालाई यदि संक्रमण भएकै खण्डमा पनि मृत्युदर अत्यन्तै कम छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्