काठमाडौं। युरोप र अमेरिकी देशहरूमा ओरालो लाग्दै गरेको कोरोना संक्रमितको संख्या भारतमा भने बढ्दो क्रममा छ।

बुधबार एकैदिन भारतमा ९७ हजार ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही अवधिमा भारतमा एक हजार १३९ जनाको मृत्यु भएको थियो।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार भातरमा हालसम्म ५१ लाख १५ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। अमेरिकापछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन्।

कोरोनका कारण भारतमा हालसम्म ८३ हजार २३० जनाले ज्यान गुमाइसकेका छन्। भारतमा रहेका संक्रमितमध्ये हालसम्म ४० लाख २२ हजार ४९ जना उपचारपछि निको भइसकेका छन्।

मंगलबार एकैदिन भारतमा ९१ हजार १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए। सोमबार यो संख्या ८१ हजार ९११ रहेको थियो। आइतबार भारतमा ९३ हजार २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सन् २०२० फेव्रुअरी १६ का दिनसम्म भारतमा जम्मा तीनजनामा मात्र कोरोना संक्रमण रहेको थियो।

अप्रिल १६ सम्म आइपुग्दा भारतमा १३ हजार ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जुन १६ का दिनसम्म भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ५४ हजार १६१ पुगेको थियो। सेप्टेम्बर १६ सम्म आइपुग्दा भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको छ।

" /> काठमाडौं। युरोप र अमेरिकी देशहरूमा ओरालो लाग्दै गरेको कोरोना संक्रमितको संख्या भारतमा भने बढ्दो क्रममा छ।

बुधबार एकैदिन भारतमा ९७ हजार ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही अवधिमा भारतमा एक हजार १३९ जनाको मृत्यु भएको थियो।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार भातरमा हालसम्म ५१ लाख १५ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। अमेरिकापछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन्।

कोरोनका कारण भारतमा हालसम्म ८३ हजार २३० जनाले ज्यान गुमाइसकेका छन्। भारतमा रहेका संक्रमितमध्ये हालसम्म ४० लाख २२ हजार ४९ जना उपचारपछि निको भइसकेका छन्।

मंगलबार एकैदिन भारतमा ९१ हजार १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए। सोमबार यो संख्या ८१ हजार ९११ रहेको थियो। आइतबार भारतमा ९३ हजार २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सन् २०२० फेव्रुअरी १६ का दिनसम्म भारतमा जम्मा तीनजनामा मात्र कोरोना संक्रमण रहेको थियो।

अप्रिल १६ सम्म आइपुग्दा भारतमा १३ हजार ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जुन १६ का दिनसम्म भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ५४ हजार १६१ पुगेको थियो। सेप्टेम्बर १६ सम्म आइपुग्दा भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको छ।

"> अन्यतिर ओरालो झर्दै गरेको कोरोना भारतमा उकालो चढ्दै, एकैदिन करिब ९८ हजार संक्रमित थपिए: Dekhapadhi
अन्यतिर ओरालो झर्दै गरेको कोरोना भारतमा उकालो चढ्दै, एकैदिन करिब ९८ हजार संक्रमित थपिए
काठमाडौं। युरोप र अमेरिकी देशहरूमा ओरालो लाग्दै गरेको कोरोना संक्रमितको संख्या भारतमा भने बढ्दो क्रममा छ।

बुधबार एकैदिन भारतमा ९७ हजार ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही अवधिमा भारतमा एक हजार १३९ जनाको मृत्यु भएको थियो।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार भातरमा हालसम्म ५१ लाख १५ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। अमेरिकापछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन्।

कोरोनका कारण भारतमा हालसम्म ८३ हजार २३० जनाले ज्यान गुमाइसकेका छन्। भारतमा रहेका संक्रमितमध्ये हालसम्म ४० लाख २२ हजार ४९ जना उपचारपछि निको भइसकेका छन्।

मंगलबार एकैदिन भारतमा ९१ हजार १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए। सोमबार यो संख्या ८१ हजार ९११ रहेको थियो। आइतबार भारतमा ९३ हजार २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सन् २०२० फेव्रुअरी १६ का दिनसम्म भारतमा जम्मा तीनजनामा मात्र कोरोना संक्रमण रहेको थियो।

अप्रिल १६ सम्म आइपुग्दा भारतमा १३ हजार ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जुन १६ का दिनसम्म भारतमा कोरोना संक्रमितको संख्या तीन लाख ५४ हजार १६१ पुगेको थियो। सेप्टेम्बर १६ सम्म आइपुग्दा भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्