काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार आज बिहानसम्म विश्वमा ३ करोड ३० हजार ८३९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। यो नेपालको कूल जनसंख्या भन्दा बढी हो।

संक्रमितमध्ये हालसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ। विश्वमा रहेका संक्रमितमध्ये हालसम्म २ करोड १७ लाख ९७ हजार ९१८ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।

अहिले विश्वमा उपचाररत कोरोना संक्रमितको संख्या ७२ लाख ८७ हजार ८७० रहेको छ, जसमध्ये ७२ लाख २६ हजार ६४७ जनाको अवस्था सामान्य रहेको छ भने ६१ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१५ देश तथा क्षेत्रमा फैलिसकेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या अमेरिकामा छ। अमेरिकामा हालसम्म ६८ लाख २८ हजार ३०१ जना संक्रमित फेला परेका छन्। अमेरिकामा कोभिड-१९ बाट २ लाख १ हजार ३४८ जनाको मृत्यु भइसकेको छ।

अमेरिकापछि कोरोना संक्रमितको ठूलो संख्या छिमेकी देश भारतमा छ। भारतमा हालसम्म ५१ लाख १५ हजार ८९३ जनामा कोरोना संक्रमित फेला परेका छन्।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ।

"> विश्‍वमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, करिब साढे ९ लाखको मृत्यु: Dekhapadhi हालसम्म २ करोड १७ लाख ९७ हजार ९१८ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।
• सबैभन्दा बढी अमेरिकामा हालसम्म ६८ लाख २८ हजार ३०१ जना संक्रमित फेला परेका छन्।
• अमेरिकामा २ लाख १ हजार ३४८ जनाको मृत्यु भइसकेको छ।

विश्‍वमा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, करिब साढे ९ लाखको मृत्यु
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार आज बिहानसम्म विश्वमा ३ करोड ३० हजार ८३९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। यो नेपालको कूल जनसंख्या भन्दा बढी हो।

संक्रमितमध्ये हालसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ। विश्वमा रहेका संक्रमितमध्ये हालसम्म २ करोड १७ लाख ९७ हजार ९१८ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।

अहिले विश्वमा उपचाररत कोरोना संक्रमितको संख्या ७२ लाख ८७ हजार ८७० रहेको छ, जसमध्ये ७२ लाख २६ हजार ६४७ जनाको अवस्था सामान्य रहेको छ भने ६१ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१५ देश तथा क्षेत्रमा फैलिसकेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या अमेरिकामा छ। अमेरिकामा हालसम्म ६८ लाख २८ हजार ३०१ जना संक्रमित फेला परेका छन्। अमेरिकामा कोभिड-१९ बाट २ लाख १ हजार ३४८ जनाको मृत्यु भइसकेको छ।

अमेरिकापछि कोरोना संक्रमितको ठूलो संख्या छिमेकी देश भारतमा छ। भारतमा हालसम्म ५१ लाख १५ हजार ८९३ जनामा कोरोना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्