भोजपुरमा। यस जिल्लामा लगाइएको लकडाउन आजदेखि हटेको छ।

जिल्ला संकट व्यवस्थापन समतिको हिजोको बैठकले सीमामा कडाइ गर्ने तर लकडाउन भने नथप्ने निर्णय गरेको हो। राष्‍ट्रिय वाणिज्य बैंकका कर्मचारी, प्रहरी हिरासतमा रहेका थुनुवासहित तीनजनामा कोरोना पुष्‍टिपछि २५ भदौबाट एक साताका लागि लकडाउन गरिएको थियो।

लकडाउन हटे पनि तत्काल ब्युटिपार्लर, सैलुन, मठमन्दिर, शैक्षिक संस्था, कवर्डहल, हाटबजार तथा पसलहरू स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी सामाजिक दुरी कायम गरी सञ्चालन गर्न पाउने निर्णय गरिएको छ।

आजदेखि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि खुल्नेछ। धनकुटाको सिमाना लेगुवाघाटबाट भोजपुर प्रवेश गर्नेबाहेक अन्य नाका ४ असोजसम्म बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

विदेशबाट आउने नागरीकलाई होल्डिङ सेन्टरमा राख्ने र अन्य जिल्लाबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।

" /> भोजपुरमा। यस जिल्लामा लगाइएको लकडाउन आजदेखि हटेको छ।

"> भोजपुरमा लगाइएको लकडाउन हट्यो: Dekhapadhi
भोजपुरमा लगाइएको लकडाउन हट्यो

प्रतिक्रिया दिनुहोस्