कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-५ की ५७ बर्षीया संक्रमितको हिजो साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

मृतकलाई १७ भदौमा कोरोना पुष्टि भएको थियो। कडा खालको लक्षण देखिएपछि १९ गते उनी अस्पताल भर्ना भएकी थिइन्।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको ती महिलालाई प्लाज्माथेरापी विधिमार्फत उपचार गरिएको थियो।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

" /> कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-५ की ५७ बर्षीया संक्रमितको हिजो साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

मृतकलाई १७ भदौमा कोरोना पुष्टि भएको थियो। कडा खालको लक्षण देखिएपछि १९ गते उनी अस्पताल भर्ना भएकी थिइन्।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको ती महिलालाई प्लाज्माथेरापी विधिमार्फत उपचार गरिएको थियो।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

"> सेती अस्पतालमा प्लाज्माथेरापी उपचार गरिएकी संक्रमितको मृत्यु: Dekhapadhi
सेती अस्पतालमा प्लाज्माथेरापी उपचार गरिएकी संक्रमितको मृत्यु
कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-५ की ५७ बर्षीया संक्रमितको हिजो साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

मृतकलाई १७ भदौमा कोरोना पुष्टि भएको थियो। कडा खालको लक्षण देखिएपछि १९ गते उनी अस्पताल भर्ना भएकी थिइन्।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको ती महिलालाई प्लाज्माथेरापी विधिमार्फत उपचार गरिएको थियो।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्