काठमाडौं। देशैभर कोरोना सङक्रमणबाट मृत्यु भएकाको संख्या ३७९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा जानकारी दिएको छ।
मन्त्रालयका अनुसार मृतक ४ महिला र ४ पुरूष हुन्। सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरूषको मृत्यु भएको हो।
त्यस्तै बाराकी ४६ वर्षीया, काभ्रेकी ५५ वर्षीया, काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको मृत्यु भएको हो।
नेपालमा सङक्रमित भएकाहरुमध्ये सून्य दशमलब ६५ प्रतिशतको मृत्यु भएको छ।
" /> काठमाडौं। देशैभर कोरोना सङक्रमणबाट मृत्यु भएकाको संख्या ३७९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा जानकारी दिएको छ।मन्त्रालयका अनुसार मृतक ४ महिला र ४ पुरूष हुन्। सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरूषको मृत्यु भएको हो।
त्यस्तै बाराकी ४६ वर्षीया, काभ्रेकी ५५ वर्षीया, काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको मृत्यु भएको हो।
नेपालमा सङक्रमित भएकाहरुमध्ये सून्य दशमलब ६५ प्रतिशतको मृत्यु भएको छ।
">