गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमित बढ्दै, मृतकको संख्या घट्यो

काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका एक हजार ५३९ जना नयाँ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ।

हिजोको तुलनामा नयाँ संक्रमित केही बढेका छन् भने मृतकको संख्या घटेको छ।

हिजो देशभर एक हजार ४५९ जना नयाँ संक्रमित थपिएका थिए भने ११ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण

प्रतिक्रिया दिनुहोस्