काठमाडौं। काठमाडौं उपत्यकामा आज ७३७ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२ जनामा, ललितपुरमा ६० जनामा र भक्तपुरमा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

देशभर भने पछिल्लो २४ घण्टामा एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आज ७३७ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२ जनामा, ललितपुरमा ६० जनामा र भक्तपुरमा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

देशभर भने पछिल्लो २४ घण्टामा एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।

"> काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज ७३७ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२ जनामा, ललितपुरमा ६० जनामा र भक्तपुरमा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">देशभर भने पछिल्लो २४ घण्टामा एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन्। योसँगै देशभर सङ्क्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्