काठमाडौं। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्।
यस्तै सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन्। उनीहरू दुवैजनालाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनियताको शपथ गराए।
मन्त्री ढकालले तीनैजनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ।
" /> काठमाडौं। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्।यस्तै सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त भएका छन्। उनीहरू दुवैजनालाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनियताको शपथ गराए।
मन्त्री ढकालले तीनैजनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ।
">