अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या दुई लाख नाघ्यो
काठमाडौं। कोभिड-१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा दुई लाख १७१ पुगेको छ।

कोभिड-१९ बाट सबभन्दा बढी प्रभावित हुने देश अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार १७१ संक्रमितको मृत्यु भएको हो।

अमेरिकामा हालसम्म ६७ लाख ८७ हजार ६१९ संक्रमित देखा परेका छन्।

त्यहाँ सक्रिय संक्रमितको संख्या २५ लाख २५ हजार ५७५ छ।

४० लाख ६१ हजार ८७३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ७५ हजार ५३३ जना संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड १५ लाख २२ हजार ५७६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७२ लाख ५३ हजार ५३० छ।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ३८ हजार ३८५ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ९३९ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्