काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि करिब १२ करोड रूपैयाँ बराबरको मेडिकल सामग्री पठाउने भएको छ।

आज चीनको राजधानी बेइजिङमा चिनियाँ उपविदेशमन्त्री लिउझो हुई र चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेबीच भएको भेटवार्ता लिउले उक्त जानकारी दिएका हुन्।

ती सामग्रीहरू केही दिनभित्रै नेपाल आइपुग्ने बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

“कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ। सूची एक-दुई दिनभित्रै प्राप्त हुन्छ।”

केही साताअघि नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूबीच भएको भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १२ करोड रूपैयाँ) बराबरको मेडिकल सामग्री अनुदान सहयोग स्वरूप नेपाललाई उपलब्ध गर्ने घोषणा गरेको थियो।

“कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ। सूची एक-दुई दिनभित्रै प्राप्त हुन्छ,” लम्सालले बताए।

भेन्टिलेटर, पीपीई, मास्कलगायतका मेडिकल सामग्री र औषधि चीनले दिन लागेको उनले जनाए।

चीनले यसअघि कोरोनाको भ्याक्सिन तयार भएपछि नेपाललाई त्यसको सुत्र दिनेसमेत घोषणा गरिसकेको छ। ‘पब्लिक गुड’का आधारमा सुत्र दिन लागिएको जनाइएको छ।

“भेटवार्तामा चिनियाँ उपविदेशमन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” उनले बताए।

" /> काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि करिब १२ करोड रूपैयाँ बराबरको मेडिकल सामग्री पठाउने भएको छ।

आज चीनको राजधानी बेइजिङमा चिनियाँ उपविदेशमन्त्री लिउझो हुई र चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेबीच भएको भेटवार्ता लिउले उक्त जानकारी दिएका हुन्।

ती सामग्रीहरू केही दिनभित्रै नेपाल आइपुग्ने बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

“कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ। सूची एक-दुई दिनभित्रै प्राप्त हुन्छ।”

केही साताअघि नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूबीच भएको भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १२ करोड रूपैयाँ) बराबरको मेडिकल सामग्री अनुदान सहयोग स्वरूप नेपाललाई उपलब्ध गर्ने घोषणा गरेको थियो।

“कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ। सूची एक-दुई दिनभित्रै प्राप्त हुन्छ,” लम्सालले बताए।

भेन्टिलेटर, पीपीई, मास्कलगायतका मेडिकल सामग्री र औषधि चीनले दिन लागेको उनले जनाए।

चीनले यसअघि कोरोनाको भ्याक्सिन तयार भएपछि नेपाललाई त्यसको सुत्र दिनेसमेत घोषणा गरिसकेको छ। ‘पब्लिक गुड’का आधारमा सुत्र दिन लागिएको जनाइएको छ।

“भेटवार्तामा चिनियाँ उपविदेशमन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” उनले बताए।

"> कोरोना नियन्त्रणका लागि चीनले करिब १२ करोडको मेडिकल सामग्री पठाउँदै, भ्याक्सिन बनेपछि ‘सुत्र’ नेपाललाई दिने: Dekhapadhi कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ।
• भेन्टिलेटर, पीपीई, मास्कलगायतका मेडिकल सामग्री र औषधि चीनले दिन लागेको छ।

कोरोना नियन्त्रणका लागि चीनले करिब १२ करोडको मेडिकल सामग्री पठाउँदै, भ्याक्सिन बनेपछि ‘सुत्र’ नेपाललाई दिने
काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि करिब १२ करोड रूपैयाँ बराबरको मेडिकल सामग्री पठाउने भएको छ।

आज चीनको राजधानी बेइजिङमा चिनियाँ उपविदेशमन्त्री लिउझो हुई र चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेबीच भएको भेटवार्ता लिउले उक्त जानकारी दिएका हुन्।

ती सामग्रीहरू केही दिनभित्रै नेपाल आइपुग्ने बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

“कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ। सूची एक-दुई दिनभित्रै प्राप्त हुन्छ।”

केही साताअघि नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूबीच भएको भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १२ करोड रूपैयाँ) बराबरको मेडिकल सामग्री अनुदान सहयोग स्वरूप नेपाललाई उपलब्ध गर्ने घोषणा गरेको थियो।

“कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामग्रीको सूची नेपालबाट आएपछि चीनले ती सामग्री पठाउने छ। सूची एक-दुई दिनभित्रै प्राप्त हुन्छ,” लम्सालले बताए।

भेन्टिलेटर, पीपीई, मास्कलगायतका मेडिकल सामग्री र औषधि चीनले दिन लागेको उनले जनाए।

चीनले यसअघि कोरोनाको भ्याक्सिन तयार भएपछि नेपाललाई त्यसको सुत्र दिनेसमेत घोषणा गरिसकेको छ। ‘पब्लिक गुड’का आधारमा सुत्र दिन लागिएको जनाइएको छ।

“भेटवार्तामा चिनियाँ उपविदेशमन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” उनले बताए।

प्रतिक्रिया दिनुहोस्