" />

"> कर्मचारीमा कोरोना देखिएपछि गोदावरी नगरपालिकाले एक हप्ता अत्यावश्यक सेवा मात्रै दिने: Dekhapadhi
कर्मचारीमा कोरोना देखिएपछि गोदावरी नगरपालिकाले एक हप्ता अत्यावश्यक सेवा मात्रै दिने <p>कैलाली। नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण&nbsp;देखिएपछि कैलालीको गोदावरी नगरपालिकाले असोज ७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु&nbsp;बन्द गरेको छ।</p> <p>गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले भोलिदेखि&nbsp;असोज ७ गतेसम्मका लागि स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन र दमकल सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको बताए।</p> <p>पछिल्लो समय समुदायमा नै कोरोना संक्रमण फैलिन थालेपछि नगरपालिकामा कार्यरत कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएको बताउँदै नगर प्रमुख साउदले नगरपालिका बन्द गरिदा त्यसबाट पर्न जाने असुविधा प्रति क्षमायाचना गरिदिन आग्रह गरे।</p> <p><img alt="" height="1099" src="https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/119577265_688770848387900_3795307021802614703_n.jpg?_nc_cat=100&amp;_nc_sid=ae9488&amp;_nc_ohc=Pf_C6UQWa6UAX8uOd9F&amp;_nc_ht=scontent.fktm3-1.fna&amp;oh=77774d48f94ac28600e65dcb85868e0f&amp;oe=5F87E3CD" width="800" /></p>
प्रतिक्रिया दिनुहोस्