काठमाडौं। काठमाडौं उपत्यकामा आज ६७६ जना कोरोना सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५ जनामा, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या १२ हजार ९२४ पुगेको छ।
देशैभर भने पछिल्लो २४ घण्टामा एक हजार ४५९ जना कोरोना सङ्क्रमित थपिएका छन्।
" />

">
काठमाडाैं उपत्यकामा थप ६७६ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडाैं उपत्यकामा थप ६७६ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज ६७६ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५ जनामा, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p>
<p style="text-align: justify;">योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या १२ हजार ९२४ पुगेको छ।</p>
<p style="text-align: justify;">देशैभर भने पछिल्लो २४ घण्टामा एक हजार ४५९ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>