ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए। 

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु। मसँग निकट रहेर काम गर्ने सबै साथीहरूलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु।” रासस

" /> ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए। 

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु। मसँग निकट रहेर काम गर्ने सबै साथीहरूलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु।” रासस

"> महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि: Dekhapadhi
महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि <p style="text-align: justify;">ललितपुर।&nbsp;ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनले भने, &ldquo;म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु। मसँग निकट रहेर काम गर्ने सबै साथीहरूलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु।&rdquo; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्