काठमाडौं। सरकारले पीसीआर परीक्षण शुल्क आधा घटाएर दुई हजार रूपैयाँ पुर्‍याएको छ। आजदेखि लागू हुने गरी सरकारी र निजी प्रयोगशालाले दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउनुपर्छ। तर, केही निजी प्रयोगशालाले भने तत्काल दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउन नसकिने जनाएका छन्।

धुम्बराहीमा रहेको ह्याम्स अस्पतालले आज पनि पीसीआर परीक्षण गराउँदा चार हजार ४०० रूपैयाँ शुल्क लिएको छ। ह्याम्सले आफ्नो वेबसाइटमा अझै पनि चार हजार ४०० रूपैयाँमा पीसीआर परीक्षण गराउने भन्ने सूचना राखेको छ। जबकि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै दुई हजार भन्दा कम शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको थियो।

सोही आधारमा केहीले आइतबर नै शुल्क घटाइसकेका थिए भने केहीले आज घटाए। तर, काठमाडौंमा नाम चलेका केही अस्पतालले भने अझै पनि महँगोमा पीसीआर परीक्षण गराउँदैं आएका छन्। ह्याम्स अस्पतालले तत्काल दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउन नसकिने जनाएको छ।

ललितपुरस्थित भैसीपाटीमा रहेको मेडिसिटी अस्पतालले पनि चार हजार ४०० मा रूपैयाँमा पीसीआर परीक्षण गराउँदै आएको छ। आज बिहानदेखि नै २० भन्दा बढी पीसीआर परीक्षण गराइसकेको मेडिसिटीले शुल्क घटाउनेबारे कुनै निर्णय गरेको छैन। मेडिसिटीको प्रयोगशालामा कार्यरत कर्मचारीहरूले व्यवस्थापन पक्षबाट कुनै निर्णय नआएकाले पुरानै मूल्यमा परीक्षण गराउँदैं आएको जनाएका छन्।

“आज देखि कसैले दुई हजार रूपैयाँभन्दा बढी शुल्क तिरेर पीसीआर परीक्षण गराउनुभएको छ भने त्यसको बिल, मन्त्रालयको निर्णयको फोटोकपी लगेर जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय वा प्रहरीमा गएर उजुरी दिन सकिन्छ। त्यसपछि त्यस्ता ल्याबमाथि कारबाही हुन्छ,” सहप्रवक्ता डा. अधिकारीले भने।

त्यस्तै काठमाडौं मेडिकल कलेजले पनि दुई हजार ५९९ रूपैयाँमा पीसीआर परीक्षण गराउँदै आएका छ। आफूहरूलाई आधिकारिक सूचना नआएकाले तत्काल पुरानै मूल्यमा पीसीआर परीक्षण भइरहेको कलेजले जनाएको छ।

केएमसीले मन्त्रालयबाट कुनै जानकारी नआएको जनाएको थियो। जबकि, मन्त्रालयले भाइबर ग्रुपमा राखेको पत्रलाई नै आधिकारिक मानेको छ।

त्यस्तै अन्य निजी प्रयोगशालाले पनि पुरानै शुल्कमा पीसीआर परीक्षण गराउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयले निर्णय हिजो गरेको भए पनि उक्त निर्णय आजमात्र सार्वजनिक गरेको छ। त्यही भएर आजैदेखि दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

घटाइएको शुल्कभन्दा बढी लिइएको पाइएको खण्डमा कानुनी कारबाही हुने सहप्रवक्ता डा. अधिकारीले बताए।

अहिले देशभर ३४ सरकारी र १३ वटा निजी प्रयोगशालाले पीसीआर परीक्षण गराउँदै आएका छन्। उनीहरूमध्ये केहीले आफूहरूलाई जानकारी नै रहेको भन्दै पुरानै शुल्कमा परीक्षण गराउन बाध्य भएका हुन्।

पछिल्लो समय मन्त्रालयले चार लाख ८३ हजारभन्दा बढी सदस्य रहेको भाइबर ग्रुपमार्फत नै सार्वजनिक महत्त्वका सूचना प्रकाशित गर्दै आएको छ। र, सोही सूचनाको आधारमा निर्णय कार्यान्वयन भइरहेको सहप्रवक्ता डा. अधिकारीले बताए।

" /> काठमाडौं। सरकारले पीसीआर परीक्षण शुल्क आधा घटाएर दुई हजार रूपैयाँ पुर्‍याएको छ। आजदेखि लागू हुने गरी सरकारी र निजी प्रयोगशालाले दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउनुपर्छ। तर, केही निजी प्रयोगशालाले भने तत्काल दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउन नसकिने जनाएका छन्।

धुम्बराहीमा रहेको ह्याम्स अस्पतालले आज पनि पीसीआर परीक्षण गराउँदा चार हजार ४०० रूपैयाँ शुल्क लिएको छ। ह्याम्सले आफ्नो वेबसाइटमा अझै पनि चार हजार ४०० रूपैयाँमा पीसीआर परीक्षण गराउने भन्ने सूचना राखेको छ। जबकि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै दुई हजार भन्दा कम शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको थियो।

सोही आधारमा केहीले आइतबर नै शुल्क घटाइसकेका थिए भने केहीले आज घटाए। तर, काठमाडौंमा नाम चलेका केही अस्पतालले भने अझै पनि महँगोमा पीसीआर परीक्षण गराउँदैं आएका छन्। ह्याम्स अस्पतालले तत्काल दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउन नसकिने जनाएको छ।

ललितपुरस्थित भैसीपाटीमा रहेको मेडिसिटी अस्पतालले पनि चार हजार ४०० मा रूपैयाँमा पीसीआर परीक्षण गराउँदै आएको छ। आज बिहानदेखि नै २० भन्दा बढी पीसीआर परीक्षण गराइसकेको मेडिसिटीले शुल्क घटाउनेबारे कुनै निर्णय गरेको छैन। मेडिसिटीको प्रयोगशालामा कार्यरत कर्मचारीहरूले व्यवस्थापन पक्षबाट कुनै निर्णय नआएकाले पुरानै मूल्यमा परीक्षण गराउँदैं आएको जनाएका छन्।

“आज देखि कसैले दुई हजार रूपैयाँभन्दा बढी शुल्क तिरेर पीसीआर परीक्षण गराउनुभएको छ भने त्यसको बिल, मन्त्रालयको निर्णयको फोटोकपी लगेर जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय वा प्रहरीमा गएर उजुरी दिन सकिन्छ। त्यसपछि त्यस्ता ल्याबमाथि कारबाही हुन्छ,” सहप्रवक्ता डा. अधिकारीले भने।

त्यस्तै काठमाडौं मेडिकल कलेजले पनि दुई हजार ५९९ रूपैयाँमा पीसीआर परीक्षण गराउँदै आएका छ। आफूहरूलाई आधिकारिक सूचना नआएकाले तत्काल पुरानै मूल्यमा पीसीआर परीक्षण भइरहेको कलेजले जनाएको छ।

केएमसीले मन्त्रालयबाट कुनै जानकारी नआएको जनाएको थियो। जबकि, मन्त्रालयले भाइबर ग्रुपमा राखेको पत्रलाई नै आधिकारिक मानेको छ।

त्यस्तै अन्य निजी प्रयोगशालाले पनि पुरानै शुल्कमा पीसीआर परीक्षण गराउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयले निर्णय हिजो गरेको भए पनि उक्त निर्णय आजमात्र सार्वजनिक गरेको छ। त्यही भएर आजैदेखि दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

घटाइएको शुल्कभन्दा बढी लिइएको पाइएको खण्डमा कानुनी कारबाही हुने सहप्रवक्ता डा. अधिकारीले बताए।

“आज देखि कसैले दुई हजार रूपैयाँभन्दा बढी शुल्क तिरेर पीसीआर परीक्षण गराउनुभएको छ भने त्यसको बिल, मन्त्रालयको निर्णयको फोटोकपी लगेर जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय वा प्रहरीमा गएर उजुरी दिन सकिन्छ। त्यसपछि त्यस्ता ल्याबमाथि कारबाही हुन्छ,” सहप्रवक्ता डा. अधिकारीले भने।

अहिले देशभर ३४ सरकारी र १३ वटा निजी प्रयोगशालाले पीसीआर परीक्षण गराउँदै आएका छन्। उनीहरूमध्ये केहीले आफूहरूलाई जानकारी नै रहेको भन्दै पुरानै शुल्कमा परीक्षण गराउन बाध्य भएका हुन्।

पछिल्लो समय मन्त्रालयले चार लाख ८३ हजारभन्दा बढी सदस्य रहेको भाइबर ग्रुपमार्फत नै सार्वजनिक महत्त्वका सूचना प्रकाशित गर्दै आएको छ। र, सोही सूचनाको आधारमा निर्णय कार्यान्वयन भइरहेको सहप्रवक्ता डा. अधिकारीले बताए।

"> पीसीआर परीक्षण शुल्क २ हजार : निजी प्रयोगशाला भन्छन्, “तत्काल कार्यान्वयन गर्न सकिँदैन”: Dekhapadhi
पीसीआर परीक्षण शुल्क २ हजार : निजी प्रयोगशाला भन्छन्, “तत्काल कार्यान्वयन गर्न सकिँदैन”

प्रतिक्रिया दिनुहोस्