एक हजार १७० जना संक्रमित थपिए <p>काठमाडौं। नेपालमा एक हजार १७०&nbsp;जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ८७८ जनाकाे पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ५५ हजार ३२९&nbsp;पुगेकाे छ।</p> <p>सो अवधिमा ८७९ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन्।&nbsp;याे सँगै काेराेनाबाट निकाे हुनेकाे संख्या ३९ हजार ५७६ पुगेकाे छ।&nbsp;&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्