स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० जनामा, ललितपुरमा २९ जनामा र भक्तपुरमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या  १२ हजार २४८ पुगेको छ।

देशैभर भने पछिल्लो २४ घण्टामा एक हजार १७० जना कोरोना सङ्क्रमित थपिएका छन्।

" /> स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० जनामा, ललितपुरमा २९ जनामा र भक्तपुरमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या  १२ हजार २४८ पुगेको छ।

देशैभर भने पछिल्लो २४ घण्टामा एक हजार १७० जना कोरोना सङ्क्रमित थपिएका छन्।

"> काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज ५१२ जना कोरोना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० जनामा, ललितपुरमा २९ जनामा र भक्तपुरमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p> <p style="text-align: justify;">योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या &nbsp;१२ हजार २४८&nbsp;पुगेको छ।</p> <p style="text-align: justify;">देशैभर भने पछिल्लो २४ घण्टामा एक हजार १७० जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्