सिन्धुपाल्चोक। मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ।  हेलम्बु गाउँपालिकाको पहलमा हेलम्बु-१ की पेमा लामाको उद्धार गरिएको हो। 

हेलम्बु-७ मा स्थित इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो सुत्केरी भएकी लामाको अत्यधिक रक्तश्राव भएकोले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा हिजो साँझ मनाङ एअरको हेलिकप्टरबाट काठमाडौं लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। 

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत पेमाको स्वास्थ्य खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए। रासस

" /> सिन्धुपाल्चोक। मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ।  हेलम्बु गाउँपालिकाको पहलमा हेलम्बु-१ की पेमा लामाको उद्धार गरिएको हो। 

हेलम्बु-७ मा स्थित इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो सुत्केरी भएकी लामाको अत्यधिक रक्तश्राव भएकोले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा हिजो साँझ मनाङ एअरको हेलिकप्टरबाट काठमाडौं लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। 

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत पेमाको स्वास्थ्य खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए। रासस

"> हेलिकप्टरमार्फत सुत्केरीको उद्धार: Dekhapadhi
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार <p style="text-align: justify;">सिन्धुपाल्चोक। मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ। &nbsp;हेलम्बु गाउँपालिकाको पहलमा हेलम्बु-१ की पेमा लामाको उद्धार गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">हेलम्बु-७ मा स्थित इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो सुत्केरी भएकी लामाको अत्यधिक रक्तश्राव भएकोले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा हिजो साँझ मनाङ एअरको हेलिकप्टरबाट काठमाडौं लगिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।&nbsp;</p> <p style="text-align: justify;">महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत पेमाको स्वास्थ्य खतरामुक्त रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्