विश्वमा कोभिड-१९ : दुई करोड १० लाख संक्रमणमुक्त
काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ९१ लाख ७४ हजार ४३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ९४८ जना संक्रमित थपिएका हुन्।

निको हुने पनि बढ्दै गएका छन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड १० लाख १७ हजार १६६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७२ लाख २९ हजार ३१९ छ।

यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख २७ हजार ९४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन हजार ८६७ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्