गत २४ घण्टामा १ हजार १७३ जना कोरोनामुक्त
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १७३ जना कोरोना भाइरस संक्रमित पूर्ण रूपमा निको भएर घर फर्केका छन्। </p>
<p>यससँगै हालसम्म देशभर कोरोना मुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगको छ। गत २४ घण्टामा १ हजार ३९ जना गरी हालसम्म नेपालमा कूल ५४ हजार १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p>
<p>त्यस्तै नेपालमा हालसम्म ३४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसेकेको छ। हाल देशभर १५ हजार ११७ जना सक्रिय संक्रमित छन्।</p>
प्रतिक्रिया दिनुहोस्
