काठमाडौं उपत्यकामा ५९७ कोरोना सङ्क्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४८३ जनामा, ललितपुरमा ३३ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ११ हजार ७३६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
