नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमितको संख्या एक हजार ४१९ पुगेको छ। जसमध्ये एक हजार ७६ पुरूष र ३४३ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी गराएका छन्।

सङ्क्रमितमध्ये ९९६ जना निको भइसकेका छन्।  ८ जनाको भने मृत्यु भएको छ। मृतकमध्ये ४ पुरूष र ४ महिला हुन्। 

बाँकेमा सबैभन्दा बढी सङ्क्रमित नेपालगन्ज उपमहानगरपालिकाभित्र भेटिएका छन्। जहाँ हालसम्म ६३९ जना संक्रमित भेटिएका छन्। त्यस्तै कोहलपुर नगरपालिकामा १६८ र नरैनापुर गाउँपालिकामा १२२ जना सङ्क्रमित भेटिएको पनि श्रेष्ठले बताएका छन्। 
 

" /> नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमितको संख्या एक हजार ४१९ पुगेको छ। जसमध्ये एक हजार ७६ पुरूष र ३४३ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी गराएका छन्।

सङ्क्रमितमध्ये ९९६ जना निको भइसकेका छन्।  ८ जनाको भने मृत्यु भएको छ। मृतकमध्ये ४ पुरूष र ४ महिला हुन्। 

बाँकेमा सबैभन्दा बढी सङ्क्रमित नेपालगन्ज उपमहानगरपालिकाभित्र भेटिएका छन्। जहाँ हालसम्म ६३९ जना संक्रमित भेटिएका छन्। त्यस्तै कोहलपुर नगरपालिकामा १६८ र नरैनापुर गाउँपालिकामा १२२ जना सङ्क्रमित भेटिएको पनि श्रेष्ठले बताएका छन्। 
 

"> बाँकेमा कोरोना सङ्क्रमितको संख्या एक हजार ४१९: Dekhapadhi
बाँकेमा कोरोना सङ्क्रमितको संख्या एक हजार ४१९ <p style="text-align: justify;">नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमितको संख्या एक हजार ४१९ पुगेको छ। जसमध्ये एक हजार ७६ पुरूष र ३४३ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी गराएका छन्।</p> <p style="text-align: justify;">सङ्क्रमितमध्ये ९९६ जना निको भइसकेका छन्। &nbsp;८ जनाको भने मृत्यु भएको छ। मृतकमध्ये ४ पुरूष र ४ महिला हुन्।&nbsp;</p> <p style="text-align: justify;">बाँकेमा सबैभन्दा बढी सङ्क्रमित नेपालगन्ज उपमहानगरपालिकाभित्र भेटिएका छन्। जहाँ हालसम्म ६३९ जना संक्रमित भेटिएका छन्। त्यस्तै कोहलपुर नगरपालिकामा १६८ र नरैनापुर गाउँपालिकामा १२२ जना सङ्क्रमित भेटिएको पनि श्रेष्ठले बताएका छन्।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्