मालपोत कार्यालय बाँकेका १४ कर्मचारीमा कोरोना संक्रमण, सम्पूर्ण सेवा बन्द <p>बाँके। भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका १४ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।&nbsp;</p> <p>कर्मचारीमा संक्रमण देखिएपछि&nbsp;आजबाट मालपोत कार्यालयको सम्पूर्ण सेवा बन्द भएको छ।&nbsp;</p> <p>एक सूचना जारी गर्दै मालपोत कार्यालयले सम्पूर्ण सेवाहरू भदौ ३१ गते सम्मका लागि बन्द गरिएको जनाएको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्