काठमाडौं। गण्डकी प्रदेशका थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका चारजनामा संक्रमण देखिएको हो।
थपिएका संक्रमितहरूमध्ये तीन महिला र एकजना पुरुष छन्। उनीहरू फिभर क्लिनिकमा परिक्षणको लागि आएको निर्देश डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
नयाँ पुष्टि भएका संक्रमितहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकीभर हालसम्म दुई हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका चारजनामा संक्रमण देखिएको हो।

">