विश्वमा कोभिड-१९ : दुई करोड ८ लाख संक्रमणमुक्त
काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ८९ लाख ३८ हजार ९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ८१ हजार १३४ जना संक्रमित थपिएका हुन्।

निको हुने पनि बढ्दै गएका छन्। झण्डै दुई करोड आठ लाख संक्रमणमुक्त भएका हुन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म दुई करोड सात लाख ९९ हजार ७११ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७२ लाख ६ हजार ४०८ छ।

यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख २४ हजार ५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्