"> १ हजार २०२ कोरोना संक्रमित थपिए: Dekhapadhi
१ हजार २०२ कोरोना संक्रमित थपिए
काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार २०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार १७६ पीसीआर परीक्षणमध्ये ८ हजार ९७४ जनाको नतिजा भने नेगेटिभ आएको हो।

हालसम्म कूल पीसीआर परीक्षण संख्या ३ लाख ३१ हजार ३६२ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमित संख्या १५ हजार २६० छ।

क्वारेन्टिनमा रहेकाको संख्या ६ हजार ३५४ पुगेको छ।

हालसम्म नेपालमा ५३ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्