काठमाडौं उपत्यकामा थपिए ४३१ कोरोना सङ्क्रमित
<p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको छ।</p>
<p>योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
