नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमितको कूल संख्या १४ सय नाघेको छ। आज ४० जना सङ्क्रमित थपिएसँगै बाँकेमा कुल सङ्क्रमितको संख्या १ हजार ४०४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार आज थपिएका सङ्क्रमित १२ महिला र २८ पुरुष हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा ३५ जनामा र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ५ जनामा सङ्क्रमण देखिएको हो।
बाँकेमा ९८५ जना सङ्क्रमित निको भइसकेका छन् भने हाल ४११ जना उपचाररत छन्। ८ जनाको भने मृत्यु भइसकेको छ।
" /> नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमितको कूल संख्या १४ सय नाघेको छ। आज ४० जना सङ्क्रमित थपिएसँगै बाँकेमा कुल सङ्क्रमितको संख्या १ हजार ४०४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिएका छन्।श्रेष्ठका अनुसार आज थपिएका सङ्क्रमित १२ महिला र २८ पुरुष हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा ३५ जनामा र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ५ जनामा सङ्क्रमण देखिएको हो।
बाँकेमा ९८५ जना सङ्क्रमित निको भइसकेका छन् भने हाल ४११ जना उपचाररत छन्। ८ जनाको भने मृत्यु भइसकेको छ।
">