काठमाडौं। रूसले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’माथिको आशंका कायमै छ। तर रूसले भने आफ्नो भ्याक्सिन संसारभर उपलब्ध गराउन चाहेको बताएको छ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी किरिल दिमित्रिभ भन्छन्, ‘‘हामी बिना कुनै भेदभाव सबै मुलुकमा स्पुतनिक भी पुर्‍याउन चाहन्छौं। यो भ्याक्सिन अन्य मुलुकसँग सहकार्यमा पनि बनाउन सकिन्छ। हामी कुनै पनि मुलुकसँग काम गर्न तयार छौं।’’
रूस खुल्ला मुलुक भएको पनि उनले दाबी गरे। ‘‘हामीले जएभीआई तथा सीईपीईका साथै विश्व स्वास्थ्य संगठन र अग्रणी अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्झौता गरिरहेका छौ, यी संस्थाले भ्याक्सिन निर्माण र यसबारेको अनुसन्धानमा काम गर्छन्।’’
स्पुतनिक भीलाई रूसी स्वास्थ्य मन्त्रालयले अगस्ट ११ का दिन रजिस्टर गरेको थियो। रजिस्टर हुने संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन पनि त्यही बन्न सफल भएको थियो।
रूसले आफ्ना नागरिकलाई संसारकै पहिलो भ्याक्सिन स्पुतनिक भीको पहिलो ब्याच जारी गरिसकेको छ। रूसी स्वास्थ्य मन्त्रालयका अनुसार यो भ्याक्सिनको स्तरीयता जाँच सम्पन्न भइसकेकाले सर्वसाधारणमा जारी गरिएको हो। यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता सुरू हुने पनि मन्त्रालयले जानकारी दिएको छ।
एजेन्सी
" /> काठमाडौं। रूसले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’माथिको आशंका कायमै छ। तर रूसले भने आफ्नो भ्याक्सिन संसारभर उपलब्ध गराउन चाहेको बताएको छ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी किरिल दिमित्रिभ भन्छन्, ‘‘हामी बिना कुनै भेदभाव सबै मुलुकमा स्पुतनिक भी पुर्‍याउन चाहन्छौं। यो भ्याक्सिन अन्य मुलुकसँग सहकार्यमा पनि बनाउन सकिन्छ। हामी कुनै पनि मुलुकसँग काम गर्न तयार छौं।’’
रूस खुल्ला मुलुक भएको पनि उनले दाबी गरे। ‘‘हामीले जएभीआई तथा सीईपीईका साथै विश्व स्वास्थ्य संगठन र अग्रणी अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्झौता गरिरहेका छौ, यी संस्थाले भ्याक्सिन निर्माण र यसबारेको अनुसन्धानमा काम गर्छन्।’’
स्पुतनिक भीलाई रूसी स्वास्थ्य मन्त्रालयले अगस्ट ११ का दिन रजिस्टर गरेको थियो। रजिस्टर हुने संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन पनि त्यही बन्न सफल भएको थियो।
रूसले आफ्ना नागरिकलाई संसारकै पहिलो भ्याक्सिन स्पुतनिक भीको पहिलो ब्याच जारी गरिसकेको छ। रूसी स्वास्थ्य मन्त्रालयका अनुसार यो भ्याक्सिनको स्तरीयता जाँच सम्पन्न भइसकेकाले सर्वसाधारणमा जारी गरिएको हो। यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता सुरू हुने पनि मन्त्रालयले जानकारी दिएको छ।
एजेन्सी
"> ‘हामी स्पुतनिक भी संसारभर उपलब्ध गराउन चाहन्छौं’: Dekhapadhi रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी किरिल दिमित्रिभ भन्छन्- हामी बिना कुनै भेदभाव सबै मुलुकमा स्पुतनिक भी पुर्‍याउन चाहन्छौं।
• यो भ्याक्सिन अन्य मुलुकसँग सहकार्यमा पनि बनाउन सकिने।
• यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता सुरू हुने।
‘हामी स्पुतनिक भी संसारभर उपलब्ध गराउन चाहन्छौं’
काठमाडौं। रूसले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’माथिको आशंका कायमै छ। तर रूसले भने आफ्नो भ्याक्सिन संसारभर उपलब्ध गराउन चाहेको बताएको छ।
रूस खुल्ला मुलुक भएको पनि उनले दाबी गरे। ‘‘हामीले जएभीआई तथा सीईपीईका साथै विश्व स्वास्थ्य संगठन र अग्रणी अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्झौता गरिरहेका छौ, यी संस्थाले भ्याक्सिन निर्माण र यसबारेको अनुसन्धानमा काम गर्छन्।’’
स्पुतनिक भीलाई रूसी स्वास्थ्य मन्त्रालयले अगस्ट ११ का दिन रजिस्टर गरेको थियो। रजिस्टर हुने संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन पनि त्यही बन्न सफल भएको थियो।
रूसले आफ्ना नागरिकलाई संसारकै पहिलो भ्याक्सिन स्पुतनिक भीको पहिलो ब्याच जारी गरिसकेको छ। रूसी स्वास्थ्य मन्त्रालयका अनुसार यो भ्याक्सिनको स्तरीयता जाँच सम्पन्न भइसकेकाले सर्वसाधारणमा जारी गरिएको हो। यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल यसै साता सुरू हुने पनि मन्त्रालयले जानकारी दिएको छ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्