कैलाली। सुदूरपश्चिम प्रदेशमा शुक्रबार साँझसम्ममा पाँच हजार ४६७ जना कोरोना संक्रमित निको भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्ममा ६ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार कैलालीमा एक हजार ९७६, कञ्चनपुरमा ७१४, डडेल्धुरामा ३२१, डोटीमा ९६२ जनामा कोरोना संक्रमण भएको छ।

त्यस्तै बैतडीमा ३८१,  दार्चुलामा ५२, बाजुरामा ४५३, बझाङमा ४३९ र अछाममा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।

कोरोना संक्रमणमुक्त हुनेमा कैलालीका एक हजार ५०१, कञ्चनपुरका ६७४, डडेल्धुरा ३१७ र डोटीका ९०७ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

त्यस्तै बैतडीका ३२५, दार्चुला ४२, बाजुरा ४४२, बझाङ ३६४ र अछामका ८९३ जना कोरोना संक्रमणबाट निको भएका छन्।

प्रदेशभरि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ रहेको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ६, बाजुराका २, बझाङका २ र अछामका १ जना रहेको महाशाखा प्रमुख कार्कीले बताए।

त्यस्तै प्रदेशभरि एक हजार ७९४ जना क्वारेन्टिनमा छन् भने आइसोलेसनमा ७५४ जना रहेको प्रदेश महाशाखा प्रमुख कार्कीको भनाइ छ।

उनले अहिलेसम्म प्रदेशभर ७० हजार ६६७ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा शुक्रबार साँझसम्ममा पाँच हजार ४६७ जना कोरोना संक्रमित निको भएका छन्।

"> सुदूरपश्चिममा यस्ताे छ काेराेना संक्रमणकाे अवस्था: Dekhapadhi
सुदूरपश्चिममा यस्ताे छ काेराेना संक्रमणकाे अवस्था

प्रतिक्रिया दिनुहोस्