रूपन्देही। रुपन्देहीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

यही भदौ १४ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका-४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। 

उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनकाे पीसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।  रासस

" /> रूपन्देही। रुपन्देहीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

यही भदौ १४ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका-४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। 

उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनकाे पीसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।  रासस

"> रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु <p style="text-align: justify;">रूपन्देही।&nbsp;रुपन्देहीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">यही भदौ १४ गते कोरोना विशेष&nbsp;अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका-४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनकाे पीसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्