विराटनगर। विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरेको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेका हुन्।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरिद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रुपैयाँ रहेको जानकारी दिइएकाे छ।

यसले धेरै जनाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. चुमनलाल दासले बताए। मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ। महानगरले यसअघि एक थान पीसीआर मेसिन अस्पताललाई प्रदान गरेको थियाे।

महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनबाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने विश्वास व्यक्त गरे। रासस

" /> विराटनगर। विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरेको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेका हुन्।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरिद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रुपैयाँ रहेको जानकारी दिइएकाे छ।

यसले धेरै जनाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. चुमनलाल दासले बताए। मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ। महानगरले यसअघि एक थान पीसीआर मेसिन अस्पताललाई प्रदान गरेको थियाे।

महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनबाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने विश्वास व्यक्त गरे। रासस

"> कोशी अस्पताललाई मेसिन हस्तान्तरण: Dekhapadhi मेसिनको मूल्य ३२ लाख रुपैयाँ रहेको जानकारी।
• याे मेसिनबाट धेरै जनाको परीक्षण रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. चुमनलाल दासकाे भनाइ।

कोशी अस्पताललाई मेसिन हस्तान्तरण
विराटनगर। विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरेको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेका हुन्।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरिद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रुपैयाँ रहेको जानकारी दिइएकाे छ।

यसले धेरै जनाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. चुमनलाल दासले बताए। मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ। महानगरले यसअघि एक थान पीसीआर मेसिन अस्पताललाई प्रदान गरेको थियाे।

महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनबाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्