काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ६०८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ३७ हजार ८१७ र मृत्यु हुनेको संख्या नौ लाख १८ हजार ८९८ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९७ हजार ६५४ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार २०२ जनाले ज्यान गुमाएका हुन्।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ४४ हजार ८२७ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप एक हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा ४४ हजार २१५ जना नयाँ संक्रमित थपिएका छन् भने ८९९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा ११ हजार ५०७, फ्रान्समा नौ हजार ४०६, कोलम्बियामा सात हजार ४२४, रसियामा पाँच हजार ३६३, मेक्सिकोमा चार हजार ८५७ तथा स्पेनमा चार हजार ७०८ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ६०८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ३७ हजार ८१७ र मृत्यु हुनेको संख्या नौ लाख १८ हजार ८९८ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९७ हजार ६५४ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार २०२ जनाले ज्यान गुमाएका हुन्।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ४४ हजार ८२७ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप एक हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा ४४ हजार २१५ जना नयाँ संक्रमित थपिएका छन् भने ८९९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा ११ हजार ५०७, फ्रान्समा नौ हजार ४०६, कोलम्बियामा सात हजार ४२४, रसियामा पाँच हजार ३६३, मेक्सिकोमा चार हजार ८५७ तथा स्पेनमा चार हजार ७०८ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा तीन लाख संक्रमित थपिए, ५६ सयको मृत्यु: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा तीन लाख ५२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९७ हजार ६५४ जना।
• सोही अवधिमा विश्वभर पाँच हजार ६०८ जनाको मृत्यु।

विश्वमा तीन लाख संक्रमित थपिए, ५६ सयको मृत्यु
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ६०८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ३७ हजार ८१७ र मृत्यु हुनेको संख्या नौ लाख १८ हजार ८९८ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९७ हजार ६५४ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार २०२ जनाले ज्यान गुमाएका हुन्।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ४४ हजार ८२७ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप एक हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा ४४ हजार २१५ जना नयाँ संक्रमित थपिएका छन् भने ८९९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र अर्जेन्टिनामा ११ हजार ५०७, फ्रान्समा नौ हजार ४०६, कोलम्बियामा सात हजार ४२४, रसियामा पाँच हजार ३६३, मेक्सिकोमा चार हजार ८५७ तथा स्पेनमा चार हजार ७०८ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्