चितवन। भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामा राप्ती नगरपालिका-५ का ६१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको आज साँझ ७ वजे मृत्यु भएको हो।

सोही अस्पतालमा बिहीबार र शुक्रबार खोकी, ज्वरो र श्वासप्रश्वासको समस्याका कारण तीन जनाको मृत्यु भएको छ। उनीहरुको पीसीआर परीक्षणको नतिजा आउन बाँकी  छ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाको सङ्ख्या २५ पुगेको छ। एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो।

चितवनका १५ , मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो।

" /> चितवन। भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामा राप्ती नगरपालिका-५ का ६१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको आज साँझ ७ वजे मृत्यु भएको हो।

सोही अस्पतालमा बिहीबार र शुक्रबार खोकी, ज्वरो र श्वासप्रश्वासको समस्याका कारण तीन जनाको मृत्यु भएको छ। उनीहरुको पीसीआर परीक्षणको नतिजा आउन बाँकी  छ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाको सङ्ख्या २५ पुगेको छ। एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो।

चितवनका १५ , मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो।

"> चितवनमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु: Dekhapadhi
चितवनमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु
चितवन। भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामा राप्ती नगरपालिका-५ का ६१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको आज साँझ ७ वजे मृत्यु भएको हो।

सोही अस्पतालमा बिहीबार र शुक्रबार खोकी, ज्वरो र श्वासप्रश्वासको समस्याका कारण तीन जनाको मृत्यु भएको छ। उनीहरुको पीसीआर परीक्षणको नतिजा आउन बाँकी  छ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाको सङ्ख्या २५ पुगेको छ। एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो।

चितवनका १५ , मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्