"> गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमित बढे: Dekhapadhi
गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमित बढे
काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ।

हिजोको तुलनामा केही  कम संख्यामा पीसीआर परीक्षण भए पनि संक्रमित भने थपिएका छन्। हिजो २४६ जना संक्रमित भेटिएका थिए।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमण मुक्त  भएर घर फर्किएका छन्। त्यस्तै ५ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण

प्रतिक्रिया दिनुहोस्