काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ४४ हजार १८३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड तीन लाख २६ हजार २२७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७८ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख ७५ हजार ३७२ रहेको छ।

नेपालमा बुधबार थप एक हजार ८१८ सहित कूल ३५ हजार ७०० जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १४ हजार ४४८ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३८ लाख ७६ हजार १६८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख १४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

सिफारिस

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३५ लाख ३९ हजार ९८३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख ४३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३४ लाख ९७ हजार ३३७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख १२ हजार ८५१ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ६२ हजार ३७३, पेरूमा पाँच लाख ४४ हजार ७४५, कोलम्बियामा पाँच लाख ६९  हजार ४७९, दक्षिण अफ्रिकामा पाँच लाख ७३ हजार तथा मेक्सिकोमा चार लाख ५४ हजार ९८२ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ४४ हजार १८३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड तीन लाख २६ हजार २२७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७८ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख ७५ हजार ३७२ रहेको छ।

नेपालमा बुधबार थप एक हजार ८१८ सहित कूल ३५ हजार ७०० जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १४ हजार ४४८ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३८ लाख ७६ हजार १६८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख १४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

सिफारिस

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३५ लाख ३९ हजार ९८३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख ४३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३४ लाख ९७ हजार ३३७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख १२ हजार ८५१ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ६२ हजार ३७३, पेरूमा पाँच लाख ४४ हजार ७४५, कोलम्बियामा पाँच लाख ६९  हजार ४७९, दक्षिण अफ्रिकामा पाँच लाख ७३ हजार तथा मेक्सिकोमा चार लाख ५४ हजार ९८२ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

"> पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार कोरोना संक्रमित निको: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या दुई करोड तीन लाख २६ हजार २२७ पुग्यो।
• अमेरिकामा सबैभन्दा बढी ३८ लाख ७६ हजार १६८ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल ३५ हजार ७०० जना उपचारपछि निको।

पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार कोरोना संक्रमित निको
काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ४४ हजार १८३ जना कोरोना भाइरसका संक्रमित निको भएका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड तीन लाख २६ हजार २२७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७८ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख ७५ हजार ३७२ रहेको छ।

नेपालमा बुधबार थप एक हजार ८१८ सहित कूल ३५ हजार ७०० जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या हाल १४ हजार ४४८ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ३८ लाख ७६ हजार १६८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख १४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

सिफारिस

करिब तीन लाख संक्रमित थपिए, ५८ सयको मृत्यु

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ३५ लाख ३९ हजार ९८३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख ४३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ३४ लाख ९७ हजार ३३७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख १२ हजार ८५१ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा आठ लाख ६२ हजार ३७३, पेरूमा पाँच लाख ४४ हजार ७४५, कोलम्बियामा पाँच लाख ६९  हजार ४७९, दक्षिण अफ्रिकामा पाँच लाख ७३ हजार तथा मेक्सिकोमा चार लाख ५४ हजार ९८२ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्