गत २४ घण्टाको कोरोना विवरण: मृतक घट्दै, निको हुने बढ्दै

काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार २४६ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै, १ हजार ८१८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४८४ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्