काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना सङ्क्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ५७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p>स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५ जनामा, ललितपुरमा ४३ जनामा र भक्तपुरमा&nbsp; ३४ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p> <p>देशैभर भने आज १ हजार २४६ जना सङ्क्रमित थपिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्