कैलाली। धनगढीमा कार्यरत ३७ जना प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जना प्रहरीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले जानकारी दिए।
सिंहका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन्।
यसअघि बुधवार गणमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।
योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ।
" /> कैलाली। धनगढीमा कार्यरत ३७ जना प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जना प्रहरीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले जानकारी दिए।

">