काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ७० हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ९७८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४३२ र मृत्यु हुनेको संख्या नौ लाख सात हजार ५५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९५ हजार ५२९ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १६८ जनाले ज्यान गुमाएका हुन्।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ३४ हजार १३९ नयाँ संक्रमित थपिएका छन्। जुन बुधबार थपिएका संख्याको तुलनामा करिब आठ हजारले बढी हो। अमेरिकामा थप एक हजार १५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा हिजोको तुलनामा दोब्बरले बढेर ३४ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन् भने एक हजार १३६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र फ्रान्समा आठ हजार ५७७, कोलम्बियामा सात हजार ३४३, पेरूमा सात हजार ३४३, मेक्सिकोमा पाँच हजार ३५१ तथा रसियामा पाँच हजार २१८ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ७० हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ९७८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४३२ र मृत्यु हुनेको संख्या नौ लाख सात हजार ५५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९५ हजार ५२९ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १६८ जनाले ज्यान गुमाएका हुन्।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ३४ हजार १३९ नयाँ संक्रमित थपिएका छन्। जुन बुधबार थपिएका संख्याको तुलनामा करिब आठ हजारले बढी हो। अमेरिकामा थप एक हजार १५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा हिजोको तुलनामा दोब्बरले बढेर ३४ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन् भने एक हजार १३६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र फ्रान्समा आठ हजार ५७७, कोलम्बियामा सात हजार ३४३, पेरूमा सात हजार ३४३, मेक्सिकोमा पाँच हजार ३५१ तथा रसियामा पाँच हजार २१८ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा एकैदिन दुई लाख ७० हजार संक्रमित थपिए, करिब ६ हजारको मृत्यु: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ७० हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९५ हजार ५२९ जना।
• सोही अवधिमा विश्वभर पाँच हजार ९७८ जनाको मृत्यु।

विश्वमा एकैदिन दुई लाख ७० हजार संक्रमित थपिए, करिब ६ हजारको मृत्यु
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ७० हजार ५२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ९७८ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४३२ र मृत्यु हुनेको संख्या नौ लाख सात हजार ५५ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९५ हजार ५२९ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार १६८ जनाले ज्यान गुमाएका हुन्।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ३४ हजार १३९ नयाँ संक्रमित थपिएका छन्। जुन बुधबार थपिएका संख्याको तुलनामा करिब आठ हजारले बढी हो। अमेरिकामा थप एक हजार १५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा हिजोको तुलनामा दोब्बरले बढेर ३४ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन् भने एक हजार १३६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र फ्रान्समा आठ हजार ५७७, कोलम्बियामा सात हजार ३४३, पेरूमा सात हजार ३४३, मेक्सिकोमा पाँच हजार ३५१ तथा रसियामा पाँच हजार २१८ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्