"> भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, के-के गर्न पाइने ? (सूचीसहित): Dekhapadhi
भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, के-के गर्न पाइने ? (सूचीसहित)
काठमाडौं। भदौ ३ गतेदेखि जारी भएको निषेधाज्ञा केही खुकुलो पार्दै भदौ ३१ गतेसम्मका लागि थपिएको छ। तर, भोलिदेखि हुने निषेधाज्ञा यसअघिको जस्तो कडा नहुने बताइएको छ।

व्यपार/व्यवसाय, जोरबिजोर प्रणालीमा १६ सिटभन्दा माथिका सार्वजनिक यातायात र निजी सवारी साधान समेत चल्न पाउनेछन्।

यस्तै, होटल/रेष्टुरेन्ट लगायत सबै प्रकारका व्यवसाय खोल्न काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्।

यद्यपी, पार्टी प्यालेस, फिटनेस सेन्टर, मनोरञ्जनका क्षेत्र र शैक्षिक संस्था भने सञ्चालन हुन पाउँदैनन्।

आज बसेको तीन जिल्लाका सीडीओसहितको टोलीले गरेका निर्णय:

प्रतिक्रिया दिनुहोस्