"> गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण, पीसीआरसँगै संक्रमित पनि बढे: Dekhapadhi
गत २४ घण्टाको कोरोना सम्बन्धी सम्पूर्ण विवरण, पीसीआरसँगै संक्रमित पनि बढे
काठमाडाैं। गत २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ८१ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै, ९१८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

मंगलबारभन्दा केही संख्यामा बढाइएको पीसीआर परीक्षणसँगै नयाँ संक्रमितको संख्या पनि बढेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्